- Version
- Download 4144
- File Size 2.59 MB
- File Count 1
- Create Date July 14, 2025
- Last Updated July 14, 2025
तारकेश्वर नगरपालिकाको घरेलु तथा गृह श्रमिकहरुको सर्वेक्षणको प्रतिवेदन

तारकेश्वर नगरपालिकाको सहयोगमा तरंगिनी फाउन्डेसनले तारकेश्वर नगरपालिकाका सबै ११ वटा वडाहरूमा १,१२५ महिला श्रमिकहरू (४२९ घरेलु श्रमिक र ६९६ गृह श्रमिक) मा गरिएको सर्वेक्षणका आधारमा घरेलु श्रमिक र गृह श्रमिकहरूको पहिलो व्यवस्थित मूल्याङ्कन प्रतिवेदन तयार पारिएको छ, र यस सर्वेक्षणले महिला श्रमिकहरुको ज्याला, काम गर्ने अवस्था, कानुनी सुरक्षा र सामाजिक सुरक्षामा गम्भीर चुनौतीहरू रहेको प्रस्तुत गर्दछ ।