[featured_image]
Download
Download is available until [expire_date]
  • Version
  • Download 141
  • File Size 1.51 MB
  • File Count 1
  • Create Date February 7, 2020
  • Last Updated February 7, 2023

नेपालको संबिधान धारा ३४ अनुसार सबैलाई श्रम गर्ने हक छ । संबिधानमा प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक हुने कुरा उल्लेख गरिएको छ । संबिधानको धाराको प्रयोजनका लागि "श्रमिक” भन्नाले पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार वा मजदूर मानिएको छ । श्रम गर्ने श्रमिकहरुका लागि, अझ त महिला श्रमिकहरुको हकमा सरकारले श्रम ऐन २०७४ द्वारा हक अधिकारहरु सुनिस्चित गरेको छ । 

  • श्रम ऐन २०७४  मर्यादित श्रमको मापदण्ड (दफा ३) मर्यदिक श्रम भन्नाले निम्न बुंदाहरु लाई मान्न सकिन्छ:
  • आम्दानी, जसले हरेक श्रमिकलाई असल जीवन जिउन पुगोस्,
  • काम, जहाँ भेदभाव नहोस्, हरेक श्रमिकले आफ्नो वृत्ति विकासको लागि समान अवसर पाओस्, कार्यथलो, जुन उपयुक्त र सुरक्षित होस्,
  • वातावरण, जहाँ युनियन संगठन गर्न पाइयोस्, काम सम्बन्धी विषयमा श्रमिकले आफ्नो भनाइ निर्धक्क राख्न पाओस्,
  • राज्य, जसले बिरामी कमजोर, पाका उमेरका श्रमिक र विपतमा परेका महिलालाई सहायता पुर्याउने सामाजिक सुरक्षाको संयन्त्र निर्माण गरेको होस् । 
Leave a Reply