यौन तथा प्रजनन् स्वास्थ्य सर्वेक्षण (कोभिडको पहिलो लहर र पछाडी)

Download
Download is available until [expire_date]
  • Version
  • Download 229
  • File Size 2.93 MB
  • File Count 1
  • Create Date January 27, 2023
  • Last Updated January 27, 2023

नेपालमा कोभिड १९ को संक्रमणको अवस्थामा यौन तथा प्रजनन्् स्वास्थ्य सेवाहरु पनि अत्याधिक प्रभावित भएको थियो । यसले यौन तथा प्रजनन् स्वास्थ्यमा महिलाको पहँुचमा अवरोध तथा सेवाको उपलब्धता नै नहुँदा महिला स्वास्थ्य नै जोखिममा रहेको थियो । यसै प्रसंगमा तरंगिनी फाउण्डेशनले कोरोना महामारीको पहिलो र दोस्रो लहरका समयमा पालिकास्तरमा रहका महिला तथा किशोरीहरुको यौन तथा प्रजनन् स्वास्थ्य सेवाहरुमा पहुँचको विषयमा अध्ययन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *